Online Bible

- Reklamy -




१ शमूएल 26:20 - पवित्र बाइबल

20 मलाई परमप्रभुबाट टाढा मर्न नदेऊ। इस्राएलका राजा झींङ्गाको पछि लाग्दैछ। तपाईं पहाडमा भ्यागुत्ताहरूको पछि लागेको मानिस जस्तो हुनुभयो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 परमप्रभुको सामुन्‍नेबाट टाढ़ामा मेरो रगत बग्‍न नदिनुहोस्‌। किनभने राजा डाँड़ाहरू हुँदो तित्रालाई खेदेझैँ एउटा उपियाँलाई खोज्‍न निस्‍केर आउनुभएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 परमप्रभुदेखि टाढा विदेशी भूमिमा मलाई मारिन नदिनुहोस्। इस्राएलका राजाले किन मजस्‍तो भुसुनालाई मार्न आउनुपर्‍यो? किन उनले मलाई वनको चरोलाई झैँ मार्नुपर्छ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अब मेरो रगत याहवेहको उपस्थितिबाट टाढा रहेको देशमा खस्‍न नदिनुहोस्। पहाडतिरका तित्रा चराको शिकार गर्न निस्केझैँ, इस्राएलका राजा एउटा उपियाँलाई खोज्न निस्किआउनुभएको छ।”

Viz kapitola kopírovat




१ शमूएल 26:20

Následuj nás:

Reklamy


Reklamy