१ शमूएल 26:2 - पवित्र बाइबल2 शाऊल जीपको मरुभूमितिर गए। शाऊलले 3,000 सेनाहरू इस्राएलबाट छानेर लगे। शाऊल र उसका सेनाहरूले जीपको मरुभूमितिर दाऊदलाई खोजे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 यसकारण दाऊदलाई त्यहाँ खोज्न भनी शाऊल तीन हजार चुनेका मानिसहरू आफ्नो साथमा लिएर झट्टै जीपको मरुभूमिमा झरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 शाऊल तुरुन्तै इस्राएलमा भएका सबैभन्दा असल तीन हजार सिपाहीहरू लिएर दाऊदलाई खोज्दै जीपका मरुस्थलमा गए Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यसकारण शाऊल दावीदलाई खोज्न भनी इस्राएलका आफ्ना चुनिएका तीन हजार मानिसहरूलाई लिएर जीपको उजाडस्थानमा गए। Viz kapitola |