Online Bible

- Reklamy -




१ शमूएल 26:19 - पवित्र बाइबल

19 हे मेरो मालिक राजा म तपाईंको नोकरलाई सुन्नु होस् यदि परमप्रभुले नै तपाईंलाई म माथि रिस उठाउनु भएको हो भने एउटा भेट स्वीकार गरिदिनुहोस्। तर यदि मानिसले तपाईंलाई म माथि रिस उठाउनु भएको हो भने, परमप्रभुले तिमीहरूलाई केही नराम्रो गर्नुहुनेछ। परमप्रभुले दिनुभएको भूमि त्याग्न मलाई मानिसहरूले जबरजस्ती गरे। तिनीहरूले मलाई भने, ‘जाऊ र विदेशीसँग बस र विदेशी देवतालाई पूजागर।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 हे मेरा प्रभु महाराजा, मैले जे भन्‍नु छ सो ध्‍यान दिएर सुन्‍नुहोस्‌। यदि परमप्रभुले नै हजूरलाई मेरो विरुद्धमा सुर्‍याउनुभएको हो भनेता एउटा भेटी उहाँलाई ग्रहणयोग्‍य होस्‌। तर यदि मानिसहरूले गरेको हो भने परमप्रभुको सामुन्‍ने तिनीहरूमाथि सराप परोस्‌। किनभने आज ‘त्‍यसले अरू देवताहरूको सेवा गरोस्‌’ भनी तिनीहरूले परमप्रभुका अधिकारको भागबाट मलाई निकालिदिएका छन्, र

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 राजन्! मेरो कुरा सुन्‍नुहोस्। यदि परमप्रभुले तपाईंलाई मेरो विरुद्धमा पार्नुभएको हो भने उहाँलाई एउटा भेटी चढाउँदा उहाँको मन परिवर्तन हुनेछ। तर मानिसहरूले त्‍यसो गरेका हुन् भने परमप्रभुको सराप तिनीहरूमाथि परोस्। तिनीहरूले मलाई परमप्रभुको देशदेखि धपाएर अर्को देशमा पठाएका छन्, जहाँ म केवल अरू देवी-देवताहरूलाई पुज्‍न सक्‍छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 अहिले मेरा मालिक राजाले आफ्नो सेवकको कुरा सुन्‍नुहोस्। यदि याहवेहले तपाईंलाई मेरो विरुद्धमा सुर्‍याउनुभएको छ भने उहाँले भेटी ग्रहण गरून्। तर यदि योचाहिँ मानिसहरूले गरेको हो भने तिनीहरू याहवेहको सामु श्रापित होऊन्! आज मलाई तिनीहरूले याहवेहको उत्तराधिकारमा भएको मेरो घरबाट खेदेर यसो भनेका छन्, ‘जाऊ, अरू देवी-देवताहरूको सेवा गर।’

Viz kapitola kopírovat




१ शमूएल 26:19

Následuj nás:

Reklamy


Reklamy