Online Bible

- Reklamy -




१ शमूएल 26:17 - पवित्र बाइबल

17 शाऊलले दाऊदको स्वर चिने। शाऊलले भने, “मेरो छोरा दाऊद के यो स्वर तिम्रो हो?” दाऊदले जवाफ दिए, “ज्यू, यो मेरै आवाज हो, मेरो प्रभु महाराजा।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 शाऊलले दाऊदको सोर चिनेर भने, “के तिमी नै हौ, मेरा छोरा दाऊद?” दाऊदले भने, “मेरा प्रभु महाराजा, म नै हुँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 दाऊदको सोर चिनेर शाऊलले भने, “दाऊद, के तँ नै होस्, मेरो छोरो?” “हो राजन्!” दाऊदले उत्तर दिए,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तब शाऊलले दावीदको सोर चिनेर भने, “हे मेरा छोरा दावीद, के यो तिम्रो सोर हो?” दावीदले भने, “हे मेरा मालिक, मेरा राजा, यो मेरै सोर हो।”

Viz kapitola kopírovat




१ शमूएल 26:17

Následuj nás:

Reklamy


Reklamy