Online Bible

- Reklamy -




१ शमूएल 26:16 - पवित्र बाइबल

16 तिमीले एकदमै नराम्रो काम गर्यौ। जस्तो कि परमप्रभु जीवित हुनुहुन्छ, तिमी र तिम्रा मानिसहरू मर्नु पर्छ। किनभने तिमीहरूले आफ्ना परमप्रभुका अभिषिक्त राजाको रक्षा गरेनौ। अब हेर राजाको सिरानी छेउको भाला र पानी पिउने सुराही खोई, कहाँ छन्?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 यो त ठीक भएन। जीवित परमप्रभुको नाउँमा म भन्‍दछु कि तिमीहरू मारिने योग्‍यका छौ, किनभने तिमीहरूले आफ्‍ना मालिक, परमप्रभुका अभिषिक्त जनको रक्षा गरेनौ। हेर त, उहाँको सिरानका छेउको भाला र पानीको सुराही खोइ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 अबनेर, तिमीले आफ्‍नो कर्तव्‍य गर्न बिरायौ। जीवित परमप्रभुलाई साक्षी राखी म भन्‍दछु कि तिमीहरू मारिने योग्‍यका छौ किनभने तिमीहरूले आफ्‍ना मालिक, परमप्रभुको अभिषिक्त जनको रक्षा गरेनौ। जसलाई परमप्रभुले राजा बनाउनुभएको हो। हेर त! राजाको भाला कहाँ छ? उनको सिरानी छेउको पानीको सुराही खोइ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तिमीले जे गर्‍यौ, त्यो ठिक होइन। जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्‍चित रूपमा तिमी र तिम्रा मानिसहरू मारिनैपर्छ। किनकि तिमीहरूले आफ्ना मालिक, अर्थात् याहवेहको अभिषिक्त जनको रक्षा गरेनौ। तिम्रो वरिपरि हेर। राजाको सिरानीनिर भएको उहाँका भाला र पानीको सुराही कहाँ छ?”

Viz kapitola kopírovat




१ शमूएल 26:16

Následuj nás:

Reklamy


Reklamy