Online Bible

- Reklamy -




१ शमूएल 26:14 - पवित्र बाइबल

14 दाऊदले सेना र खास गरी नेरका छोरा अबनेरलाई ठूलो स्वरमा कराएर भने, “अबनेर, मलाई जवाफ देऊ!” अबनेरले जवाफ दिए, “तिमी को हौ? किन महाराजलाई डाकिरहेछौ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 दाऊदले सेना र नेरका छोरा अबनेरलाई कराएर भने, “अबनेर, मलाई जवाफ देऊ।” अबनेरले जवाफ दिए, “राजालाई हपार्ने तिमी को हौ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 र अबनेर र शाऊलको सेनाको टोलीलाई चिच्‍च्‍याएर भने, “अबनेर! के तिमी मेरो सोर सुन्‍न सक्‍छौ?” “को कराउँदै छ? राजालाई निद्राबाट जगाउने को हो?” अबनेरले सोधे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 दावीदले सेना र नेरका छोरा अबनेरलाई हपारेर भने, “हे अबनेर, के तिमी मलाई जवाफ दिँदैनौ?” तब अबनेरले जवाफ दिए, “राजालाई बोलाउने तिमी को हौ?”

Viz kapitola kopírovat




१ शमूएल 26:14

Následuj nás:

Reklamy


Reklamy