Online Bible

- Reklamy -




१ शमूएल 26:11 - पवित्र बाइबल

11 तर म परमप्रभुले उहाँका चुनिएका राजालाई केही नोक्सान नपुर्याउन भनी उहाँलाई विन्ति गर्छु। शाऊलको शिरमा भएको भाला र पानीको सुराही उठाउ अनि हामी जानेछौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तर मैले परमप्रभुका अभिषिक्तको विरुद्धमा हात कहिले उठाउनु नपरोस्‌। अब उनको सिराननेर भएको भाला र पानीको सुराही लिएर जाऔं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 जसलाई परमप्रभुले राजा बनाउनुभयो, उनलाई चोट दिने चेष्‍टा गर्नबाट मलाई परमप्रभुले रोकून्! हामी बरु उनका भाला र पानीको सुराही लिएर जाऔं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तर याहवेहको अभिषिक्त जनमाथि हात उठाउनदेखि मलाई याहवेहले रोकून्। तर तिनको सिरानीनिर भएको भाला र पानीको सुराहीचाहिँ लिऔँ र हामी जाऔँ।”

Viz kapitola kopírovat




१ शमूएल 26:11

Následuj nás:

Reklamy


Reklamy