१ शमूएल 26:10 - पवित्र बाइबल10 साँच्चै नै परमेश्वर जीवित हुनुहुन्छ परमप्रभु आफैंले शाऊललाई दण्ड दिनुहुनेछ। शाऊल युद्ध भूमिमा मरोस अथवा स्वभाविक मृत्यु होस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 दाऊदले अझै भने, “जीवित परमप्रभुको नाउँमा म भन्दछु कि परमप्रभु आफैले उनलाई मार्नुहुनेछ। कि त उनको काल आएर उनी मर्नेछन् अथवा लड़ाइँमा गएर उनी खतम हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 दाऊदले भने, “जीवित परमप्रभुलाई साक्षी राखी दृढतासाथ म भन्दछु कि परमप्रभु आफैंले उसलाई मार्नुहुनेछ। साधारण रीतिले उनको मर्ने बेला हुँदा अथवा लडाइँमा मार्नुहुनेछ भनी म जान्दछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 दावीदले भने, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्चय नै याहवेह आफैँले तिनलाई प्रहार गर्नुहुनेछ, अथवा शाऊलको समय आउनेछ र तिनी मर्नेछन्, वा तिनी लडाइँमा गएर नष्ट हुनेछन्। Viz kapitola |