Online Bible

- Reklamy -




१ शमूएल 26:1 - पवित्र बाइबल

1 जीपीका मानिसहरू शाऊललाई भेट्न गिबा गए। तिनीहरूले शाऊललाई भने, “हकीलाको पहाडमा दाऊद लुक्दैछ। यो पहाड यशीमोन देखि पारि पर्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 जीपीहरू गिबामा शाऊलकहाँ गएर यशीमोनतिर फर्केको हकीलाको पहाड़मा दाऊद लुकेका छन्‌ भनी सुनाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 जीपबाट केही मानिसहरू शाऊलकहाँ गिबामा आए र यहूदी यशीमोनको किनारमा भएको हकीला डाँडामा दाऊद लुकेका छन् भनी सुनाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 जीपका केही मानिसहरू गेबामा शाऊलकहाँ गएर भने, “दावीद यशीमोनको सामु भएको हकीलाहको डाँडामा लुकेर बसेका छन्।”

Viz kapitola kopírovat




१ शमूएल 26:1

Následuj nás:

Reklamy


Reklamy