१ शमूएल 25:7 - पवित्र बाइबल7 मैले थाहाँ पाएँ कि तपाईं आफ्नो भेंडाको ऊन कत्रँदै हुनुहुन्छ। तपाईंका गोठालाहरू केही समयदेखि हामीसित थिए। हामीले तिनीहरूसित खराब व्यवहार गरेनौ। जब तिनीहरू कर्मेलमा थिए तिनीहरूको केही पनि हराएन अथवा चोरेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 “‘तपाईंका गोठालाहरू हामीसँग यति दिन रहँदा हामीले उनीहरूलाई सताएनौं। उनीहरू कर्मेलमा हुँदा उनीहरूको केही पनि हराएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तपाईंले भेडाका ऊन कत्रँदैगरेका उनले सुने र उनले तपाईंलाई यो थाहा भएको चाहन्छन् कि तपाईंका गोठालाहरू हामीकहाँ आएका थिए र हामीले तिनीहरूको केही हानि गरेनौं। तिनीहरू कर्मेलमा रहुञ्जेलसम्म तिनीहरूका कुनै कुरा चोरी भएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 “ ‘यो समय भेडाको ऊन कत्रने समय हो भनी मैले सुनेको छु। जब तपाईंका गोठालाहरू हामीसँग थिए, तब हामीले तिनीहरूसँग कहिल्यै नराम्रो व्यवहार गरेनौँ। अनि तिनीहरू कर्मेलमा रहुन्जेल तिनीहरूका कुनै पनि थोक हराएन। Viz kapitola |