१ शमूएल 25:6 - पवित्र बाइबल6 उसलाई भन, “म आशा गर्छु कि तपाईंको परिवार र तपाईं अधिकार गर्नु भएका सबै असलै होलान्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तिमीहरूले उनलाई भन, “तपाईं, तपाईंका परिवारलाई र तपाईंसँग भएका सबैसित शान्ति होस्। तपाईं आफ्ना भेड़ाहरूको ऊन कत्रँदैहुनुहुन्छ भन्ने कुरा मैले सुनें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिनले नाबाललाई यसो भने, “दाऊदले तपाईंलाई आफ्नो अभिवादन पठाएका छन्। तपाईंका परिवार र अरू जम्मै तपाईंका सन्तानलाई शुभकामना पठाएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनलाई भन; ‘तपाईं दीर्घायु हुनुहोस्! तपाईं र तपाईंको घरानामा सु-स्वास्थ्य रहोस्! तपाईंका परिवार र अरू सबैमा शान्ति रहोस्! Viz kapitola |