Online Bible

- Reklamy -




१ शमूएल 25:5 - पवित्र बाइबल

5 दाऊदले दशजना युवकहरूलाई नाबालकहाँ पठाए। दाऊदले तिनीहरूलाई भने, “कर्मेलम जाऊ र नाबाललाई मेरो नाउँमा ‘अभिवादन’ गर।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिनले आफ्‍ना दश जना मानिसहरूलाई यसो भनेर पठाए, “कर्मेलमा जाओ, र नाबाललाई खोजेर उनलाई मेरो अभिवादन देओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिनले दश जना केटाहरूलाई कर्मेलमा गई नाबाललाई भेट्‍ने र उनको शुभकामना जनाउने आज्ञा दिएर पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यसकारण दावीदले दश जना जवान मानिसहरूलाई पठाएर भने, “कर्मेलमा नाबालकहाँ जाओ, र तिनलाई मेरो नाममा अभिवादन गर।

Viz kapitola kopírovat




१ शमूएल 25:5

Následuj nás:

Reklamy


Reklamy