१ शमूएल 25:44 - पवित्र बाइबल44 दाऊदले शाऊलकी छोरी मीकललाई पनि विवाह गरेका थिए। तर शाऊलले तिनलाई दाऊदबाट खोसे। शाऊलले गल्लीमको लेशको छोरा पलिश्तीलाई मीकल दिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 यसै बीचमा शाऊलले आफ्नी छोरी दाऊदकी पत्नी मीकललाई चाहिँ गल्लीमका लेशको छोरा पल्तिएललाई दिइहालेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 त्यही बेला शाऊलले आफ्नी छोरी र दाऊदकी स्वास्नी मीकललाई लेशको छोरो पल्तिएललाई दिइहाले। लेश गल्लीम सहरबाट आएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 तर शाऊलले आफ्नी छोरी, दावीदकी पत्नी मीकललाई गल्लीममा बस्ने लेशका छोरा पल्तिएललाई दिएका थिए। Viz kapitola |