Online Bible

- Reklamy -




१ शमूएल 25:42 - पवित्र बाइबल

42 हतार-हतार तयार भएर गधामा चढी ती दूतहरूसँग अबीगेल बाटो लागिन्। अबीगेलले आफूसित पाँचजना सहेंलीहरू लगिन् र आफू दाऊदकी पत्नी भइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

42 तब अबीगेल हतार-हतार तयार भइन्, र आफ्‍ना पाँच जना सहेलीहरूसँग गधामा चढ़ेर समाचार ल्‍याउने दाऊदका मानिसहरूका साथमा गइन्, र दाऊदकी पत्‍नी भइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 तिनी हतारसाथ उठिन् र आफ्‍नो गधामा सवार भइन्। आफ्‍ना पाँच दासीहरू साथ लिएर तिनी दाऊदका चाकरहरूका साथमा गइन् र विवाह गरी तिनकी स्‍वास्‍नी भइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 तब अबीगेल झट्टै एउटा गधामा चढिन्, र तिनका पाँच जना सेविकाहरूलाई साथमा लिएर दावीदका दूतहरूका साथमा गइन्, र दावीदको पत्नी भइन्।

Viz kapitola kopírovat




१ शमूएल 25:42

Následuj nás:

Reklamy


Reklamy