१ शमूएल 25:41 - पवित्र बाइबल41 अबीगेलले शिर झुकाइन् र भनिन्, “म तपाईंको दासी हुँ। म तपाईंको सेवा गर्न राजी छु। म मेरो स्वामी दाऊदका सेवकहरूका खुट्टा धुन तयार छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 तिनी उठिन्, र भूइँमा घोप्टो परी दण्डवत् गरेर भनिन्, “म उहाँको आज्ञापालन गर्ने र मेरा हजूरका सेवकहरूका खुट्टा धुने उहाँकी दासी हुँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 अबीगेलले भूइँमा घोप्टेर ढोगिन् र भनिन्, “म उनकी दासी हुँ र उनका चाकरहरूका खुट्टा धुन तयार छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 तिनले आफ्नो अनुहार भुइँतिर घोप्टो पारेर निहुरिएर भनिन्, “तपाईंकी सेविका यहाँ छु। म उहाँको सेवा गर्न र मेरा मालिकको पाउ धुन तयार छु।” Viz kapitola |