१ शमूएल 25:40 - पवित्र बाइबल40 दाऊदका नोकरहरू कर्मेलमा आएर अबीगेललाई भने, “दाऊदले हामीलाई पठाउनु भएको छ। तपाईं उहाँकी पत्नी हुनुहोस् भन्नु भनी उहाँले समाचार पठाउनु भएको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 दाऊदका सेवकहरू कर्मेलमा अबीगेलकहाँ गएर तिनलाई भने, “तपाईंलाई आफ्नी पत्नी तुल्याउनलाई दाऊदले हामीलाई लिएर आउनू भनी पठाउनुभएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 तिनका चाकरहरू कर्मेलमा तिनीकहाँ गए र भने, “हामीलाई दाऊदले तपाईंलाई तिनकी स्वास्नी हुन लिन पठाएका छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 तिनका नोकरहरू कर्मेलमा गए, र अबीगेललाई भने, “हामीलाई दावीदले तपाईंलाई उहाँकी पत्नी हुनलाई लिन पठाउनुभएको छ।” Viz kapitola |