१ शमूएल 25:4 - पवित्र बाइबल4 नाबालले भेंडाको ऊन कत्रँदैछ भन्ने खबर दाऊदले मरुभूमिको क्षेत्रमा नै सुने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 नाबालले आफ्ना भेड़ाहरूको ऊन कत्रँदैछ भन्ने कुरो दाऊदले मरुभूमिमा सुने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 र मरुस्थलमा दाऊदले त्यसबारे सुने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 दावीद उजाडस्थानमा हुँदा तिनले नाबालले भेडाहरूको ऊन कत्रँदैछ भन्ने कुरा सुने। Viz kapitola |