१ शमूएल 25:37 - पवित्र बाइबल37 भोलि पल्ट बिहान नाबाल शान्त थियो। यसर्थ उसकी पत्नीले सबै बताइन्। त्यत्ति नै बेला नाबाल मुटुको वेदनाले पीडित भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 बिहानै मद्यको नशाले छोड़ेपछि तिनले त्यसलाई सबै कुरा बताइन्, अनि झट्टै त्यसको हृदयले काम गर्न छाड्यो, र त्यो पत्थरझैँ भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 त्यसको होश खुलेपछि सबै कुरा तिनले त्यसलाई बताइन्। त्यसलाई हृदयघात भएर चलहल गर्न नसक्ने भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 त्यसपछि भोलिपल्ट बिहान नाबाल सामान्य अवस्थामा हुँदा तिनकी पत्नीले यी कुराहरू तिनलाई भनिदिइन्। तब तिनको हृदयको धड्कन रोकियो; र तिनी पत्थरजस्तै भए। Viz kapitola |