Online Bible

- Reklamy -




१ शमूएल 25:34 - पवित्र बाइबल

34 साँच्चै नै परमप्रभु इस्राएलका परमेश्वर जीवित हुनुहुन्छ म त्यो भन्छु। यदि तिमी ठीक समयमा नआइपुगेका भए भोलि बिहान सम्ममा नाबालका एउटै मानिस पनि जीवित रहने थिएनन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 किनकि तिम्रो हानि गर्नदेखि जोगाउनुहुने परमप्रभु इस्राएलका परमेश्‍वरकै नाउँको शपथ खाएर म भन्‍दछु कि यदि तिमी मलाई भेट्‌न झट्टै नआएकी भए नाबालका परिवारको एकैजना पुरुष पनि बिहानसम्‍म जीवित रहनेथिएन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 तिम्रो नोक्‍सान गर्नदेखि परमप्रभुले मलाई रोक्‍नुभयो। जीवित परमप्रभु इस्राएलका परमेश्‍वरलाई साक्षी राखी म भन्‍दछु, यदि तिमी मलाई भेट्‍न झट्टै नआएकी भए नाबालका परिवारको एउटै पुरुष पनि बिहानसम्‍म जीवित रहनेथिएन!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 साँच्‍चै इस्राएलका परमेश्‍वर जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, जसले मलाई तिमीहरूको नोक्सानी गर्नदेखि जोगाउनुभयो, यदि तिमी मलाई भेट्न चाँडो गरी नआएकी भए भोलि बिहानसम्म नाबालका परिवारको एउटै पुरुष पनि जीवित रहनेथिएन।”

Viz kapitola kopírovat




१ शमूएल 25:34

Následuj nás:

Reklamy


Reklamy