१ शमूएल 25:33 - पवित्र बाइबल33 तिम्रो सही विचारको निम्ति परमेश्वरले तिमीलाई आशीर्वाद दिऊन्। आज निर्दोष मानिसहरूको हत्या गर्नबाट तिमीले मलाई रोक्यौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तिम्रो बुद्धि धन्यको हो, तिमी धन्यकी हौ, किनभने आज तिमीले मलाई हत्या र प्रतिशोधको दोषदेखि जोगायौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 तिम्रो विवेकी बुद्धिको निम्ति र मलाई हत्याको अपराध गर्न आफैं बदला लिनदेखि रोकेर कस्तो असल काम गर्यौ, त्यसको निम्ति परमेश्वरलाई धन्यवाद देऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 तिम्रो असल विचारको लागि र आज मलाई रक्तपात गर्नबाट अनि आफ्नै हातले बदला लिनबाट बचाएको कारण तिमी धन्यकी हौ। Viz kapitola |