Online Bible

- Reklamy -




१ शमूएल 25:32 - पवित्र बाइबल

32 दाऊदले अबीगेललाई जवाफ दिए, “परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गर। आज उहाँले तिमीलाई म भए कहाँ पठाउनु भएको निम्ति प्रशंसा गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 तब दाऊदले अबीगेललाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा होस्, जसले आज मसँग भेट गर्नलाई तिमीलाई पठाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 दाऊदले तिनलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा होस्, जसले तिमीलाई आज मसित भेट गर्न पठाउनुभयो!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 तब दावीदले अबीगेललाई भने, “याहवेह इस्राएलका परमेश्‍वरको प्रशंसा होस्, जसले आज मलाई भेट्न तिमीलाई पठाउनुभयो।

Viz kapitola kopírovat




१ शमूएल 25:32

Následuj nás:

Reklamy


Reklamy