१ शमूएल 25:31 - पवित्र बाइबल31 तर तपाईं निर्दोष मानिसहरूको हत्या गरेर भूल नगर्नुहोस्। अझै भड्खालोमा नपस्नुहोस्। परमप्रभुले तपाईंलाई जब सफलता हासिल गराउनु हुन्छ दया गरी मलाई सम्झनुहोला।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तब हजूरले निर्दोष रगत बगाउनुभएको र आफ्नो बदला लिनुभएको कारण हजूरको निम्ति पछितो लाग्ने अथवा गह्रौँ बोझ हुने केही कारण हुनेछैन। त्यस बेला जब परमप्रभुले हजूरको उन्नति गर्नुहुनेछ, तब म, हजूरकी दासीलाई पनि सम्झनुहोला।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 तपाईंले केही कुरामा कसैलाई कारणबिना मारें वा बदला लिएँ भनेर दु:ख वा पछुताउ गर्नुपर्ने छैन र जब परमप्रभुले तपाईंलाई आशीर्वाद दिनुहुन्छ, मलाई नबिर्सनुहोला।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 मेरा मालिकको विवेकमा रक्तपात र आफैँले बदला लिएको दोष नरहोस्। जब याहवेह हजुरको परमेश्वरले मेरा मालिकलाई सफलता दिनुहुनेछ, तब हजुरकी सेविकालाई सम्झनुहोला। Viz kapitola |