Online Bible

- Reklamy -




१ शमूएल 25:30 - पवित्र बाइबल

30 तपाईंलाई परमप्रभुले धेरै राम्रो कार्य गर्ने वचन दिनु भएको छ। उहाँले आफ्नो वचन पूरा गर्नुहुनेछ। परमेश्वरले तपाईंलाई इस्राएलको अगुवा बनाउनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 जब परमप्रभुले हजूरलाई दिनुभएका सबै प्रतिज्ञा पूरा गरीकन इस्राएलका शासक बनाउनुहुनेछ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 परमप्रभुले तपाईंलाई प्रतिज्ञा गर्नुभएको हरेक असल कुरा गरिसक्‍नुभएपछि र तपाईंलाई इस्राएलका राजा बनाउनुभएपछि

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 याहवेहले मेरो मालिकका निम्ति उहाँले प्रतिज्ञा गर्नुभएका हरेक असल कुरा पूरा गरेर उहाँले हजुरलाई इस्राएलमाथि अगुवा नियुक्त गर्नुभएपछि,

Viz kapitola kopírovat




१ शमूएल 25:30

Následuj nás:

Reklamy


Reklamy