Online Bible

- Reklamy -




१ शमूएल 25:3 - पवित्र बाइबल

3 त्यस मानिसको नाउँ नाबाल थियो। ऊ कालेब सन्तानको थियो। नाबालकी पत्नी अबीगेल थिईन, ऊ सुन्दरी र बुद्धिमती थिईन्। तर नाबाल, अति निष्ठुर र नीच स्वभावको मानिस थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 त्‍यसको नाउँ नाबाल थियो, र त्‍यसकी पत्‍नीको नाउँ अबीगेल थियो। अबीगेल सुन्‍दरी र बुद्धिमती स्‍त्री थिइन्‌। तर तिनको पतिचाहिँ कालेबका वंशको एक खस्रो र नीच स्‍वभाव भएको मानिस थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिनको नाम नाबाल थियो, र तिनकी पत्नीको नाम अबीगेल थियो। तिनी बुद्धिमती र अति सुन्दरी स्त्री थिइन्; तर तिनको पति एक रुखो र नीच स्वभाव भएका मानिस थिए। तिनी कालेबका वंशका थिए।

Viz kapitola kopírovat




१ शमूएल 25:3

Následuj nás:

Reklamy


Reklamy