१ शमूएल 25:27 - पवित्र बाइबल27 मैले तपाईंलाई केही उपहार ल्याएकी छु। तपाईंका मानिसहरूलाई दिनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 म हजूरकी विनम्र दासीले ल्याएको सौगात यहाँ छ। हजूरको अधीनमा भएका जवान मानिसहरूलाई त्यो दिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 हजुर, कृपा गरी मैले लिइआएका यी सौगात ग्रहण गर्नुहोस् र आफ्ना मानिसहरूलाई दिनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 मैले मेरा मालिकका निम्ति ल्याएका यी उपहारहरू हजुरलाई पछ्याउने मानिसहरूलाई दिइयोस्। Viz kapitola |