१ शमूएल 25:23 - पवित्र बाइबल23 त्यति नै बेला अबीगेल आइपुगिन्। अबीगेलले दाऊदलाई देख्न साथ गधाबाट ओर्लिन् र दाऊदको अघि शिर झुकाईन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 जब अबीगेलले दाऊदलाई देखिन् तब तिनी हतार-हतार आफ्नो गधाबाट ओर्लिन, र दाऊदको सामुन्ने घोप्टो परी भूइँसम्मै निहुरेर Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 दाऊदलाई देखेर अबीगेल तुरुन्तै गधाबाट ओर्लिन् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 जब अबीगेलले दावीदलाई देखिन्, तब तिनी हतार-हतार गधाबाट ओर्लिन्। अनि आफ्नो मुहार भुइँतिर घोप्टो पारेर तिनलाई दण्डवत् गरिन्। Viz kapitola |