Online Bible

- Reklamy -




१ शमूएल 25:22 - पवित्र बाइबल

22 यदि मैले नाबालको परिवारका कुनै पनि पुरूषलाई भोलि बिहान सम्म जीवित रहन दिएँ भने मलाई परमेश्वरले दण्ड दिउन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 भोलि बिहानसम्‍ममा त्‍यससँग भएको एकैजना पुरुष पनि जीवित रह्यो भने, परमेश्‍वरले मलाई त्‍यसै गरून्‌ अथवा त्‍यसभन्‍दा पनि बढ़ी गरून्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 ती मानिसहरू एक-एकलाई आज बिहानै मैले मारिनँ भने परमेश्‍वरले मलाई मारून्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यदि मैले बिहानसम्म त्यससँग भएको एउटै पुरुषलाई जिउँदो राखेछु भने परमेश्‍वरले दावीदलाई कठोरतापूर्वक व्यवहार गरून्!”

Viz kapitola kopírovat




१ शमूएल 25:22

Následuj nás:

Reklamy


Reklamy