Online Bible

- Reklamy -




१ शमूएल 25:2 - पवित्र बाइबल

2 माओनमा एकजना असाध्यै धनी मानिस थिए। ऊसित 3,000 भेंडाहरू र 1,000 बाख्राहरू थिए। उसको कर्मेलमा धन-सम्पत्ति थियो। ऊ त्यहाँ आफ्नो भेंडाको ऊन कत्रन गयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 माओनको एक जना मानिस थियो, जसको कर्मेलमा धेरै सम्‍पत्ति थियो। त्‍यो निकै धनी थियो। त्‍यसका तीन हजार भेड़ा र एक हजार बाख्रा थिए। त्‍यसले कर्मेलमा आफ्‍ना भेड़ाको ऊन कत्रँदैथियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2-3 त्‍यहाँ कालेबको वंशको नाबाल नाम गरेको एक जना मानिस थियो। त्‍यो माओन सहरबाट आएको थियो र कर्मेल सहरछेउ त्‍यसको ठूलो जमिन थियो। त्‍यो औधी धनी थियो र त्‍यसका तीन हजार भेडा र एक हजार बाख्राहरू थिए। त्‍यसकी स्‍वास्‍नी अबीगेल सुन्‍दरी र बुद्धिमति थिइन्; तर त्‍यो आफैंचाहिँ नीच र रिसाहा थियो। नाबालले कर्मेलमा भेडाका ऊन कत्रँदै थियो

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 माओनका एक जना मानिस थिए, जसको कर्मेलमा धेरै धनसम्पत्ति थियो, तिनी निकै धनाढ्य व्यक्ति थिए। तिनका एक हजार बाख्रा र तीन हजार भेडा थिए। तिनले कर्मेलमा भेडाहरूका ऊन कत्रिरहेका थिए।

Viz kapitola kopírovat




१ शमूएल 25:2

Následuj nás:

Reklamy


Reklamy