१ शमूएल 25:19 - पवित्र बाइबल19 त्यसपछि नोकरहरूलाई भनिन्, “यो लिएर जाऊ। म पछि-पछि आउँदै छु।” तर यी सब तिनले आफ्नो लोग्नेलाई भनिनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तब तिनले आफ्ना नोकरहरूलाई भनिन्, “तिमीहरू अगिअगि जाओ, म तिमीहरूका पछि आउनेछु।” तर आफ्ना पतिलाई तिनले यस विषयमा केही भनिनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तब तिनले आफ्ना चाकरहरूलाई भनिन्, “तिमीहरू अघि-अघि जाओ। म पछिपछि आउनेछु।” तर तिनले लोग्नेलाई केही भनिनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तब तिनले आफ्ना सेवकहरूलाई भनिन्, “तिमीहरू अगि-अगि जाओ; अनि मचाहिँ म तिमीहरूको पछि-पछि आउनेछु।” तर यस बारेमा तिनले आफ्ना पति नाबाललाई केही भनिनन्। Viz kapitola |