१ शमूएल 25:18 - पवित्र बाइबल18 अबीगेलले हतार-हतार 200 वटा रोटी, दुइ मशक दाखरस पाँचवटा पकाएको भेंडा, पाँच पाथी पकाएको चिउरा 100 झुप्पा किसमिस र सुकाएको 200 झुप्पा नेभारा तयार पारी गधाहरूमा लदाइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 यसैले झट्टै दुई सय रोटी, दुई मशक दाखमद्य, काटकुट पारी बनाएका पाँच वटा भेड़ा, आठ पाथी चिउरा, एक सय झुप्पा किशमिश, र सुकाएका नेभाराका दुई सय डल्ला अबीगेलले लिएर गधाहरूमा ती लदाइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 अबीगेलले हतारसाथ दुई सय रोटी, दाखमद्यले भरिएका दुई वटा छालाका मशकहरू, पाँच वटा आगोमा पोलेका भेडा, सत्र किलोग्राम भुटेको अन्न, एक सय झुप्पा सुकाएका अङ्गुर र दुई सय वटा सुकेका नेभाराका डल्ला जम्मा गरिन् र गधामा लदाइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तब अबीगेल हतारसाथ तुरुन्तै तयार भइन्। तिनले दुई सय वटा रोटी, दुई मसक दाखमद्य, काटकुट पारी तयार पारिएका पाँच वटा भेडा, पाँच सिया चिउरा, एक सय झुप्पा किसमिस, र दुई सय सुकेका नेभाराका डल्लाहरू गधाहरूमा लदाइन् र लिएर गइन्। Viz kapitola |