१ शमूएल 25:16 - पवित्र बाइबल16 दाऊदका मानिसहरूले दिन रात हाम्रो रक्षा गर्थे। हामीले भेंडा चराइरहेको समयमा पनि तिनीहरूले हाम्रो चारैतिरबाट पर्खालले झैं रक्षा गर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 जब हामी आफ्ना भेड़ाहरू चराउन जान्थ्यौं, तब तिनीहरू रातदिन हाम्रा चारैतिर पर्खालजस्तै थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 हामी आफ्ना भेडाका बगाल हेरेर तिनीहरूसित रहँदाबस्दा सबै समय, रात-दिन, तिनीहरूले हाम्रो रक्षा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 हामीले तिनीहरूको नजिक आफ्ना भेडाहरू चराउँदाको अवधिभरि तिनीहरू दिनरात हाम्रा चारैतिर पर्खालजस्तै थिए। Viz kapitola |