१ शमूएल 25:13 - पवित्र बाइबल13 त्यसपछि दाऊदले आफ्ना मानिसहरूलाई भने, “आफ्नो-आफ्नो तरवार भिर।” यसरी दाऊद र उनका मानिसहरूले तरवार भिरे। झण्डै 400 मानिसहरू दाऊदसँग गए। 200 मानिसहरू मात्र सर-सामानसँग बसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 दाऊदले आफ्ना मानिसहरूलाई भने, “सबैले आ-आफ्नो तरवार भिर।” तिनीहरू सबैले आ-आफ्नो तरवार भिरे, र दाऊदले पनि आफ्नो तरवार भिरे। प्राय: चार सय जना दाऊदको पछि लागे, र अरू दुई सय जनाचाहिँ मालसामान हेर्नलाई बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “तिम्रा तरवार भिर,” उनले आज्ञा गरे र तिनीहरूले आ-आफ्ना तरवार भिरे। दाऊदले पनि आफ्नो तरवार भिरे र चार सय जना आफ्ना मानिसहरू लिएर हिंडे। दुई सय मानिसहरूलाई माल-सामान हेर्न छोडिराखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 दावीदले आफ्ना मानिसहरूलाई भने, “तिमीहरू सबैले आ-आफ्नो तरवार भिर!” यसकारण तिनीहरूले आ-आफ्नो तरवार भिरे; अनि दावीदले पनि आफ्नो तरवार भिरे। दावीदसँग लगभग चार सय मानिसहरू गए। दुई सय जनाचाहिँ सामानहरूको रेखदेख गर्न बसे। Viz kapitola |