Online Bible

- Reklamy -




१ शमूएल 25:12 - पवित्र बाइबल

12 दाऊदका मानिसहरू फर्केर गएर नाबालले भनेका सबै कुराहरू दाऊदलाई सुनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 दाऊदका मानिसहरू फर्केर आफ्‍नो बाटो लागे, र दाऊदलाई यी सब कुरा बताइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 दाऊदका मानिसहरू फर्किगए र उनलाई नाबालले भनेका कुरा सुनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तब दावीदका मानिसहरू फर्केर आफ्नो बाटो लागे। अनि तिनीहरू पुगेर यी सबै कुरा दावीदलाई बताइदिए।

Viz kapitola kopírovat




१ शमूएल 25:12

Následuj nás:

Reklamy


Reklamy