Online Bible

- Reklamy -




१ शमूएल 25:11 - पवित्र बाइबल

11 मसँग रोटी-पानी छ। म सँग मासु पनि छ जुन मैले मेरो भेंडाहरूबाट ऊन कत्रँने नोकरहरूका निम्ति तयार पारेकोछु। तर म यो मासु रोटी अनि पानी नचिनेको मानिसहरूलाई दिने छैन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 मेरो खानेकुरा, मेरो दाखमद्य र मेरा ऊन कत्रनेहरूका लागि जुटाएका मासु अज्ञात मानिसहरूलाई मैले किन दिनु?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 मेरो आफ्‍नै रोटी र पानी अनि ऊन कत्रनेहरूको निम्‍ति मारेको पशुको मासु मैले नजानेको ठाउँबाट आउने मानिसहरूलाई दिन्‍नँ!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 मैले आफ्नो खानेकुरा, पानी र मेरा ऊन कत्रनेहरूका लागि जुटाएको मासु अनजान मानिसहरूलाई किन दिनु?”

Viz kapitola kopírovat




१ शमूएल 25:11

Následuj nás:

Reklamy


Reklamy