Online Bible

- Reklamy -




१ शमूएल 25:1 - पवित्र बाइबल

1 शमूएलको मृत्यु भयो। सारा इस्राएलीहरू भेला भएर शमूएलको मृत्युमा दुःख प्रकट गरे। तिनीहरूले शमूएललाई तिनको आफ्नै घर रामामा गाडे। त्यसपछि दाऊद पारानको मरुभूमितिर लागे

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 शमूएलको मृत्‍यु भयो, र सारा इस्राएल तिनको निम्‍ति विलाप गर्नलाई आए, अनि तिनी रामामा आफ्‍नै घरमा गाड़िए। त्‍यसपछि दाऊद माओनको मरुभूमिमा झरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 शमूएल मरे र सबै इस्राएलीहरूले एकसाथ भएर तिनको निम्‍ति बिलौना गरे। तिनलाई रामामा तिनकै घरमा गाडे। त्‍यसपछि दाऊद माओनको मरुस्‍थलमा गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 शमूएलको मृत्यु भयो, र सारा इस्राएल भेला भएर तिनका निम्ति शोक गरे। तिनीहरूले तिनलाई तिनकै घर रामामा गाडे। तब दावीद पारानको मरुभूमिमा झरे।

Viz kapitola kopírovat




१ शमूएल 25:1

Následuj nás:

Reklamy


Reklamy