Online Bible

- Reklamy -




१ शमूएल 24:9 - पवित्र बाइबल

9 दाऊदले शाऊललाई भने, “जब मानिसहरूले भन्छन्, ‘दाऊदले तपाईंलाई चोट पुर्याउने योजना बनाइरहेछ’? तपाईंले किन तिनीहरूको कुरा सुन्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 दाऊदले भने, “दाऊदले हजूरको हानि गर्न चाहन्‍छ भनी मानिसहरूले भन्‍दा हजूर किन उनीहरूको कुरा सुन्‍नुहुन्‍छ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 र दाऊदले आदर गर्दै भूइँसम्‍म घोप्‍टी ढोगे र भने, “मैले तपाईंको हानि गर्ने चेष्‍टा गर्दै छु भनी मानिसहरूले भन्दा हजुर किन तिनीहरूका कुरा सुन्‍नुहुन्‍छ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिनले शाऊललाई भने, “जब मानिसहरूले ‘दावीदले तपाईंको नोक्सानी गर्न निश्‍चय गरेको छ’ भनी भन्दा, तपाईंले किन तिनीहरूका कुरा सुन्‍नुहुन्छ?

Viz kapitola kopírovat




१ शमूएल 24:9

Následuj nás:

Reklamy


Reklamy