१ शमूएल 24:8 - पवित्र बाइबल8 दाऊद गुफाबाट निस्किएर आए र शाऊललाई बोलाउँदै भने, “हे मेरो प्रभु! महाराजा!” शाऊलले पछि फर्केर हेरे। दाऊदले शिर झुकाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तब दाऊद गुफाबाट बाहिर निस्के, र शाऊललाई भने, “हे मेरा प्रभु महाराजा।” जब शाऊलले पछि फर्केर हेरे, तब भूइँमा घोप्टो परी दण्डवत् गरेर Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तब दाऊद तिनको पछिपछि गई तिनलाई बोलाएर भने, “हे राजा!” शाऊल पछिल्तिर फर्के Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब दावीद पनि ओडारबाट बाहिर निस्के, र शाऊललाई बोलाएर भने, “हे मेरो मालिक महाराजा! जब शाऊलले पछि फर्केर हेरे, तब दावीदले निहुरेर भुइँमा घोप्टो परी दण्डवत् गरे।” Viz kapitola |