Online Bible

- Reklamy -




१ शमूएल 24:3 - पवित्र बाइबल

3 शाऊल बाटो छेउको भेंडा गोठमा आए। त्यहाँ छेउमा एउटा गुफा थियो। शाऊल आफैंलाई लुकाउन गुफा भित्र पसे। दाऊद र तिनका मानिसहरू धेरै पर गुफाभित्र लुकिरहेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 त्‍यहाँ बाटोको छेउमा केही भेड़ा-गोठहरू थिए, छेवैमा एउटा गुफा थियो। त्‍यसैको पल्‍लो कुनामा दाऊद र तिनका मानिसहरू लुकेर बसिरहेका थिए। शाऊल त्‍यस गुफामा आएर दिसा बस्‍नलाई भित्र पसे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तिनी बाटोको छेउमा भएका भेडाका खोरका छेउमा एउटा ओडारमा आए र दिसा बस्‍न त्‍योभित्र पसे। त्‍यही ओडारको भित्री कुनामा दाऊद र तिनका मानिसहरू लुकिबसेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिनी बाटो छेउको भेडागोठमा आइपुगे; जहाँ एउटा ओडार थियो, अनि शाऊल दिसा बस्‍नलाई गए। दावीद र तिनका मानिसहरू त्यस ओडारभित्र लुकेर बसेका थिए।

Viz kapitola kopírovat




१ शमूएल 24:3

Následuj nás:

Reklamy


Reklamy