१ शमूएल 24:22 - पवित्र बाइबल22 दाऊदले शाऊलसँग शपथ खाए। दाऊदले शाऊलका सन्ताहरू कसैलाई पनि मार्ने छैनन् भन्ने वचन सुनेर शाऊल घरतिर फर्के। दाऊद र तिनका मानिसहरू किल्लातिर लागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 दाऊदले शाऊलसँग शपथ खाए, र शाऊल आफ्नो घर फर्के। दाऊद र तिनका मानिसहरूचाहिँ आफ्नो गढ़ीमा गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 दाऊदले त्यसै गर्छु भनेर प्रतिज्ञा गरे। त्यसपछि शाऊल घर फर्के र दाऊद र तिनका मानिसहरू आफू लुकेको ठाउँमा गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यसकारण दावीदले शाऊलसँग शपथ खाए। अनि शाऊल घर फर्के। तर दावीद र तिनका मानिसहरूचाहिँ आफ्नो किल्लातिर गए। Viz kapitola |