Online Bible

- Reklamy -




१ शमूएल 24:21 - पवित्र बाइबल

21 अब मलाई एउटा वचन देऊ। परमप्रभुको शपथ खाएर वचन देऊ कि मेरो सन्तानहरू कसैलाई पनि मार्ने छैनौ। मेरा पिताको परिवारबाट मेरो नाउँ निशान हटाउँने छैनौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 यसकारण परमप्रभुको नाउँमा शपथ खाएर भन कि मेरा सन्‍तानलाई तिमी खतम गर्नेछैनौ, र मेरो नाउँ मेरा पिताको घरानादेखि मेटिदिनेछैनौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 तर परमप्रभुको नाममा मलाई प्रतिज्ञा गर्‌ कि मेरा सन्‍तानलाई तैँले जोगाइराख्‍नेछस् र म र मेरा परिवारको नाम मेटिनेछैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 अब तिमीले मेरा सन्तानहरूलाई मार्नेछैनौ, र मेरा पिताको परिवारबाट मेरो नाम मेटिदिनेछैनौ भनी याहवेहको नाममा मसँग शपथ खाऊ।”

Viz kapitola kopírovat




१ शमूएल 24:21

Následuj nás:

Reklamy


Reklamy