Online Bible

- Reklamy -




१ शमूएल 24:2 - पवित्र बाइबल

2 सारा इस्राएलबाट शाऊलले 3,000 मानिसहरूलाई छाने। शाऊलले ती छानिएका मानिसहरू लिएर दाऊद र तिनका मानिसहरूको खोजी गर्न थाले। तिनीहरूले घोरल-चट्टानको छेउछाउमा खोजे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 यसकारण उनी जम्‍मै इस्राएलबाट चुनिएका तीन हजार मानिस लिएर दाऊद र तिनका मानिसहरूलाई खोज्‍न घोरल-पहराको नजिक हिँड़े।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 शाऊलले इस्राएलमा भएका सबैभन्दा असल तीन हजार सिपाहीहरू लिएर जङ्गली घोरल-पहराको पूर्वमा दाऊद र तिनका मानिसहरूलाई खोज्‍दै गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 यसकारण शाऊलले सारा इस्राएलबाट तीन हजार बलिया मानिसहरूलाई लिए; अनि दावीद र तिनका मानिसहरूलाई खोज्न जङ्गली घोरल-चट्टानको छेउतिर गए।

Viz kapitola kopírovat




१ शमूएल 24:2

Následuj nás:

Reklamy


Reklamy