१ शमूएल 24:19 - पवित्र बाइबल19 यसले यो देखाउँछ म तिम्रो शत्रु होइन। मानिसले शत्रुलाई सहजै पक्रन सक्दैन र सहजै छोड्दैन पनि उसले शत्रुलाई राम्रो गर्दैन। परमप्रभुले तिमीलाई इनाम दिनुहुन्छ, कारण तिमीले मलाई केही गरेनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 कुनै मानिसले आफ्नो शत्रुलाई फेला पारेर त्यसलाई कुशलसाथ जान दिन्छ र? यसैकारण आजको दिन तिमीले ममाथि गरेको काममा परमप्रभुले तिमीलाई असल इनाम देऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 मानिसले कतिपल्ट आफ्नो शत्रुलाई पक्रेर त्यसलाई कुशलसाथ छोडिदिन्छ? आज तैँले मलाई जे गरिस्, त्यसको निम्ति परमप्रभुले तँलाई आशीर्वाद देऊन्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 के कुनै मानिसले आफ्नो शत्रुलाई भेट्टायो भने उसले हानि नगरी त्यसलाई छोडिदिन्छ र? तिमीले मप्रति आज जुन किसिमको व्यवहार गरेका छौ, त्यसको निम्ति याहवेहले तिमीलाई यसको इनाम देऊन्। Viz kapitola |