Online Bible

- Reklamy -




१ शमूएल 24:18 - पवित्र बाइबल

18 मेरो लागि गरेका असल कामहरूका बारे तिमीले भन्यौ। परमप्रभुले नै मलाई तिम्रो सामु ल्याउनु भयो। तर तिमीले मलाई केही गरेनौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तिमीले भर्खरै मप्रति गरेको भलाइको विषयमा भन्‍यौ। परमप्रभुले मलाई तिम्रो हातमा सुम्‍पिदिनुभएको थियो, तर तिमीले मलाई मारेनौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 आज तँ मप्रति कति भलो छस्, तैँले मलाई देखाइस् किनभने परमप्रभुले मलाई तेरा हातमा पारिदिनुभए पनि तैँले मलाई मारिनस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तिमीले मप्रति गरेको भलाइको बारेमा अहिले तिमीले मलाई भन्यौ। याहवेहले मलाई तिम्रो हातमा सुम्पिदिनुभएको थियो, तर तिमीले मलाई मारेनौ।

Viz kapitola kopírovat




१ शमूएल 24:18

Následuj nás:

Reklamy


Reklamy