Online Bible

- Reklamy -




१ शमूएल 24:17 - पवित्र बाइबल

17 शाऊलले भने, “तिमी म भन्दा धर्मी अनि असल छौ तिमीले म प्रति असल काम गर्यौ, तर म नै तिम्रो विरूद्धमा थिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तब उनले भने, “तिमी मभन्‍दा धर्मी मानिस रहेछौ। तिमीले मप्रति असल व्‍यवहार देखायौ, तर मैले चाहिँ तिमीप्रति खराब व्‍यवहार देखाएको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 त्‍यसपछि तिनले दाऊदलाई भने, “तँ साँचो छस् र मैले भुल गरें। तँ मप्रति यति भलो छस् र मैले चाहिँ तँप्रति यस्‍तो खराब व्‍यवहार गरें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तब तिनले भने, “तिमी मभन्दा धर्मी रहेछौ। तिमीले मलाई भलो गर्‍यौ, तर मैले त तिमीलाई कुभलो गरेँ।

Viz kapitola kopírovat




१ शमूएल 24:17

Následuj nás:

Reklamy


Reklamy