१ शमूएल 24:16 - पवित्र बाइबल16 दाऊद चुप्प लागे अनि शाऊलले सोधे, “यो तिम्रो आवाज हो, मेरो छोरा दाऊद?” त्यसपछि शाऊल रूनथाले शाऊल धेरै नै रोए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 जब दाऊद बोलिसके, तब शाऊलले भने, “के त्यो तिमी नै हौ, मेरा छोरा दाऊद?” अनि उनी रोए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 दाऊदले त्यसो भनिसकेपछि शाऊलले भने, “दाऊद, मेरो छोरो! साँच्चै तँ आफैं होस्?” त्यसपछि तिनी रुन लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 दावीदले यति भनिसकेपछि शाऊलले दावीदलाई सोधे, “मेरा छोरा दावीद, के यो सोर तिम्रो हो?” अनि तिनी चर्को सोरमा रोए। Viz kapitola |