Online Bible

- Reklamy -




१ शमूएल 24:13 - पवित्र बाइबल

13 त्यहाँ एउटा पूरानो भनाइ नै छ, ‘खराब कुरा दुष्ट मानिसहरूबाट फैलिन्छ।’ “मैले कुनै नराम्रो गरिनँ। म दुष्ट मानिस पनि त होइन। म तपाईंलाई हानि गर्नेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 उहिलेको आहानै छ, ‘खराबीले खराबी जन्‍माउँछ’। यसकारण म मेरो हात हजूरको विरुद्धमा कहिल्‍यै उठाउनेछैनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 ‘खराब मानिसले मात्र खराबी गर्दछ’ भन्‍ने पुरानो उखान तपाईंलाई थाहा छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 पुरानो उखानअनुसार, ‘दुष्‍टहरूबाट दुष्‍ट कामहरू नै निस्कन्छन्,’ यसकारण मेरो हातले तपाईंलाई छुनेछैनँ।

Viz kapitola kopírovat




१ शमूएल 24:13

Následuj nás:

Reklamy


Reklamy