Online Bible

- Reklamy -




१ शमूएल 23:9 - पवित्र बाइबल

9 शाऊलले दाऊदको विरूद्धमा बनाएको योजना उसलाई थाहा भयो। दाऊदले पूजाहारी एबीयातारलाई भने, “एपोद ल्याऊ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तिनको विरुद्धमा गर्न लागेको षड्‌यन्‍त्रको युक्ति जब दाऊदले बुझे तब तिनले अबियाथार पूजाहारीलाई एपोद ल्‍याउन अह्राए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 शाऊलले आफूलाई हमला गर्ने तयारी गर्दै छन् भनी सुनेर दाऊदले पूजाहारी अबियाथारलाई भने, “एपोद यहाँ लिएर आऊ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 जब दावीदले आफ्नो विरुद्धमा शाऊलले षड्यन्त्र गरेको कुरा थाहा पाए, तब तिनले पुजारी अबीयाथारलाई भने, “एपोद ल्याऊ।”

Viz kapitola kopírovat




१ शमूएल 23:9

Následuj nás:

Reklamy


Reklamy