१ शमूएल 23:8 - पवित्र बाइबल8 शाऊलले आफ्ना सारा सेनाहरूलाई लडाईंकोलागि भेला गराए। ती सेनाहरू कीलामा दाऊदका मानिसहरूसँग युद्ध गर्न तयार रहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 अनि शाऊलले आफ्ना सबै सैन्य-दललाई कीलाह आक्रमण गरेर दाऊद र तिनका मानिसहरूलाई घेर्न भनी हुकुम गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 यसकारण शाऊलले आफ्ना सेनालाई लडाइँको निम्ति भेला गरे र कीलाहमाथि आक्रमण गरी दाऊद र तिनका मानिसहरूलाई घेरामा हाल्न पठाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 अनि शाऊलले आफ्ना सेनाहरूलाई कीलाहमा दावीद र तिनका मानिसहरूलाई लडाइँको लागि घेराबन्दी गर्न बोलाए। Viz kapitola |