१ शमूएल 23:7 - पवित्र बाइबल7 मानिसहरूले शाऊललाई अहिले दाऊद कीलामा छ भनेर सुनाए। शाऊलले भने, “परमेश्वरले दाऊदलाई मेरा हातमा सुम्पिनु भएको छ। दाऊद फन्दामा परेकोछ। ऊ यस्तो शहरमा पस्यो जहाँ ढोकाहरू छन् र ढोकाहरूमा ताला लगाउने बारहरू छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 दाऊद कीलाहमा गएका छन् भनी कसैले शाऊललाई भनिदियो, र शाऊलले भने, “परमेश्वरले त्यसलाई मेरो हातमा सुम्पिदिनुभएको रहेछ, किनभने गजबारहरू भएको, पर्खालले घेरिएको सहरमा पसेर त त्यसले आफूलाई बन्दी बनाएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 दाऊद कीलाहमा गएको कुरा शाऊललाई भनियो र तिनले भने, “परमेश्वरले त्यसलाई मेरा हातमा दिनुभएको छ। पर्खालले घेरेको र सुरक्षित ढोका भएको सहरमा गई दाऊदले आफैंलाई पासोमा पारेको छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 दावीद कीलाहमा गएको कुरा शाऊललाई भनियो र तिनले भने, “परमेश्वरले त्यसलाई मेरो हातमा सुम्पिदिनुभएको छ। किनकि दावीदले मूलढोकाहरू र बारहरू भएको नगरभित्र प्रवेश गरेर आफूलाई कैदमा पारेको छ।” Viz kapitola |