१ शमूएल 23:6 - पवित्र बाइबल6 (जब एबीयातार भागेर दाऊदकहाँ पुगे तिनले आफूसँग एउटा एपोद पनि लगेका थिए।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 (अहीमेलेकका छोरा अबियाथार कीलाहमा दाऊदकहाँ भागेको बेलामा एपोद आफ्नो साथ लिएर आएका थिए।) Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 अहीमेलेकको छोरा अबियाथार भागेर गई दाऊदसित कीलाहमा मिलेको बेलामा तिनले एपोद आफूसँग लगेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 (अनि अहीमेलेकको छोरा अबीयाथारले चाहिँ भागेर दावीदकहाँ कीलाहमा आउँदा आफूसँग एपोद लिएर आएका थिए।) Viz kapitola |